दफा ९
न्यायिक कारबाही सम्बन्धी सूचनाको अधिकार
अभियोजन गर्ने निकाय, अधिकारी वाअदालत वा सम्बन्धित निकायले पीडितले माग गरेमा निजलाई देहायको सूचना यथाशीघ्रदिनु पर्नेछः-
(क) अभियुक्त पुर्पक्षको लागि थुनामा बस्नु पर्ने भएमा सोको व्यहोरा,
(ख) अभियुक्त पुर्पक्षको लागि थुनामा बस्नु नपर्ने भएमा वा थुनामारहेको अभियुक्त थुनाबाट मुक्त भएमा सोको व्यहोरा,
(ग) अदालतमा हुने सुनुवाइको मिति, स्थान र समय,
(घ) अभियुक्तले प्रचलित कानून बमोजिम जमानत वा तारेखमा छोडीपाउँ भनी निवेदन दिएकोमा सो सम्बन्धी जानकारी र सोनिवेदनमा भएको आदेशको व्यहोरा,
(छ) अभियुक्तलाई मुद्दा हेर्ने अधिकारीले धरौटी, जमानत वा तारेखमाछोड्दा वा पीडित वा पीडितको नजिकको नातेदारको सुरक्षाकोलागि राखेको शर्त सम्बन्धी व्यहोरा,
(च) अभियुक्तले धरौटी, जमानत वा तारेखमा छुटी पाउँ भनी प्रचलितकानून बमोजिम शुरु अदालतको आदेश विरुद्ध पुनरावेदन तहमानिवेदन दिएकोमा निवेदनको सूचना तथा त्यस्तो निवेदनमा भएकोआदेशको व्यहोरा,
(छ) पुर्पक्षको लागि थुनामा रहेको अभियुक्त थुनाबाट भागेमा र त्यसरीभागेकोमा पुनः पक्राउ भई वा आफै उपस्थित हुन आएमा सो कोव्यहोरा,
(ज) अभियुक्त वा कसूरदारलाई सुपरिवेक्षणको शर्तमा थुना वाकारागारबाट मुक्त गरिएकोमा सपुरिवेक्षण शर्तहरु र त्यस्ताशर्तहरू हेरफेर भएमा हेरफेर गरिएका शर्त सम्बन्धी व्यहोरा रत्यस्तो हेरफेर लागू हुने मिति,
(झ) सुपरिवेक्षणमा थुनाबाट मुक्त भएको अभियुक्त: वा कसूरदारलेसुपरिवेक्षणका शर्तहरु पालना गरे नगरेको,
(ज) अभियुक्त वा कसूरदारलाई प्रचलित कानून बमोजिम कारागारस्थानान्तरण गरिएमा सो सम्बन्धी व्यहोरा,
(ट) कसूरदारलाई भएको सजाय र कैद भएकोमा कैद भुक्तान हुनेसमय,
छ) कसूरदार कैद सजाय भुक्तान गर्नु अगावै फरार भएमा वा पुनःपक्राउ भई आएमा सो को व्यहोरा,
(ड) केद सजाय भुक्तान हुनु अगावै कसूरदारलाई भएको सजाय माफी,मुलतवबी, परिवर्तन वा कम भएकोमा वा कुनै कानूनी व्यवस्थाअन्तर्गत कसूरदारले सजायबाट छुट पाएमा वा मुक्त भएमा सोको व्यहोरा,
(ढ) प्रचलित कानून बमोजिम सुपरिवेक्षणमा रहनु पर्ने शर्तमा मुद्दानचलाइएको वा कारागार नपठाइएको वा कैदबाट मुक्त गरिएकोपीडकले सुपरिवेक्षणको शर्त उल्लंघन गरेमा पीडितले सो उपरउजुर गर्न सक्ने निकाय र उजुरी गर्ने तरिका,
(ण) कसूरदारले सजाय भोगिरहेको कारागारको नाम र ठेगाना,
(त) कसूरदारले प्रोवेशन, प्यारोल वा समुदायिक सेवा वा खुलाकारागार वा यस्तै किसिमको अन्य कुनै सुविधा पाएमा सोसम्बन्धी व्यहोरा,
(थ) कसूरका सम्बन्धमा भएको फैसलाको विरुद्ध नेपाल सरकारलेपुनरावेदन गरे नगरेको,
(द) फैसला विरुद्ध प्रतिवादीको पुनरावेदन परेकोमा प्रत्यर्थी झिकाउनेआदेश भएकोमा सो को व्यहोरा,
(ध) फैसला विरुद्ध परेको पुनरावेदनमा पुनरावेदन तहको निर्णय रसोको परिणाम,
(न) कसूरदारलाई सुपरिवेक्षणमा राखिएकोमा सुपरिवेक्षणको शर्तपरिवर्तन गर्न वा सुपरिवेक्षणको आदेश खारेज गर्न कसूरदार वाअन्य कसैले प्रचलित कानून बमोजिम निवेदन दिएकोमा सोनिवेदनमा भएको निर्णय,
(प) थुना वा कैदमा रहदा अभियुक्त वा कसूरदारको मृत्यु भएमा सोकोव्यहोरा,
(फ) विदेशी अभियुक्त वा कसूरदारलाई प्रचलित कानून बमोजिम नेपालसरकारले नेपालको राज्य क्षेत्रभन्दा बाहिर फिर्ता पठाएमा वाविदेशी राज्य वा सरकारलाई हस्तान्तरण (डिपोर्ट) गरेमा सो कोव्यहोरा ।